अक्टोफस, स्काइभेटर र यी हाम्रा प्रचन्ड, ओलि,

अक्टोफस, स्काइभेटर र यी हाम्रा प्रचन्ड, ओलि, देउवा उस्तै उस्तै लाग्छ, जत्ता पनि फर्किने, जस्तो आकार पनि बदल्न सक्ने, एकैछिनमा अन्जान/ग्यानी भयेर बस्नपनी सक्ने, जुनबेला जे पनि गर्नसक्ने, कस्तो ज्याद्रो भन्छन नि हो त्यस्तै छन, तर देश र जनताका लागि तेस्तो भैदे त हुनेहो के प्राप्तिका लागि एस्ता भाकाहुन उनै जानुन !

बाच्नलाइ एउटा ब्यबसाय गर्नैपर्छ तर, गाई पालेर दूध

बाच्नलाइ एउटा ब्यबसाय गर्नैपर्छ तर, गाई पालेर दूध बेच्नेहरु मध्य धेरैकहा धारा छैन, त्यसैले इनारबाट बाल्टिनले पानी झिक्ने, त्यही बाल्टिनले अन्यत्र सबै काम गर्ने फेरि त्यही बाल्टिनको पानीले दूध दुहुने बाल्टिन पखाली तेसैमा दूध दुहुने गर्नाले त्यो दूध स्वोचछ, सफा किटाणु रहित होला जस्तो लागेन, बृद्द र बालकलाई कसरी खानदिनु उल्टै रोग लाग्ला जस्तो पो लाग्यो ! फेरि भाडा माज्दा पनि धाराले नमाझी बाल्टिनबाट मखले झिकेर माझ्दा सबैतिर जुठो हुन्छ, चेतनाको कमि जस्तो लाग्यो !

who is the nearest person of you, when you tire from work please handover all to him but its key never left him, if changed he/she’s mind any moment can happen negetive reaction also, be care with yourself also.

हामी यो संसारलाइ साच्चिकै स्वोर्ग बनाउन किन सक्दैनौ, हामिले नचाहेको कि, नसकेको अचम्म लाग्छ !